# यदि प्राकृतिक हाँगाहरू तिनीहरूको अविश्वासमा लागिरहेनन् भने परमेश्वरले तिनीहरूलाई के गर्न सक्नुहुन्छ ?
परमेश्वरले जैतूनको रुखमा प्राकृतिक हाँगाहरूलाई कलमी गर्न सक्नुहुन्छ जुन तिनीहरूका अविश्वासमा लागिरहँदैनन् । [११:२३-२४]