ne_tq/rom/11/21.md

4 lines
640 B
Markdown

# पावल जङ्गली हाँगाहरूलाई कस्तो चेताउनी दिन्छन् ?
पावल जङ्गली हाँगाहरूलाई चेताउनी दिन्छन्, कि यदि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त बचाउनुभएन भने जङ्गली हाँगाहरू अविश्‍वासमा पुगेको खण्डमा उहाँले तिनीहरूलाई पनि जोगाउनुहुन्‍न । [११:२०-२२]