ne_tq/rom/11/18.md

4 lines
458 B
Markdown

# पावलको भनाइअनुसार जङ्गली हाँगाहरूले कुनचाहिँ मनसायलाई हटाउनुपर्छ ?
पावलको भनाइअनुसार जङ्गली हाँगाहरूले भाँचिएका प्राकृतिक हाँगाहरूमाथिको घमण्डलाई हटाउनुपर्छ । [११:१८]