ne_tq/rom/11/13.md

4 lines
416 B
Markdown

# जैतून रुखको जरा र जङ्गली हाँगाहरूको बारेमा भएको पावलको तुलनामा जरा को हो र हाँगाहरू को हुन् ?
इस्राएल जरा हो र जङ्गली हाँगाहरू गैरयहूदीहरू हुन् । [११:१३-१४, १७]