ne_tq/rom/11/11.md

8 lines
644 B
Markdown

# इस्राएललले सुसमाचारलाई प्राप्‍त गर्न इन्कार गरेकोले के असल कुरो भएको छ ?
उद्धार गैरयहूदीहरूकहाँ आएको छ । [११:११]
# गैरयहूदीहरूको उद्धारले इस्राएलीहरूमाथि कस्तो प्रभाव पार्नेछ ?
गैरयहूदीहरूको उद्धारले इस्राएलीहरूलाई डाही तुल्याउनेछ । [११:११]