ne_tq/rom/11/07.md

4 lines
317 B
Markdown

# इस्राएलीहरूमध्ये कसले उद्धार पायो र बाँकीलाई के भयो ?
इस्राएलीहरूमध्ये छानिएकाहरूले उद्धार पाए र बाँकी कठोर भए । [११:७]