ne_tq/rom/11/05.md

4 lines
510 B
Markdown

# के पावलले यसरी प्रश्‍न गरेका छन्‒ यदि विश्‍वासयोग्य इस्राएलीहरू अझै बाँकी छन् भने तिनीहरू कसरी जोगाइएका छन् त ?
पावलको भनाइअनुसार अनुग्रहको छनौटको कारणले जोगाइएको एउटा बाँकी भाग अझै छ । [११:५]