ne_tq/rom/03/25.md

4 lines
463 B
Markdown

# परमेश्‍वरले कुन उद्देश्यको लागि येशूलाई उपलब्ध गराउनुभयो ?
विश्‍वासद्वारा ख्रीष्‍टको रगतमा प्राप्‍त हुने प्रायश्‍चितको लागि परमेश्‍वरले उहाँलाई उपलब्ध गराउनुभयो । [३:२५]