ne_tq/rom/03/24.md

4 lines
437 B
Markdown

# कसरी मानिस परमेश्‍वरको सामु धर्मी ठहरिन्छ ?
येशू ख्रीष्‍टमा प्राप्‍त हुने छुटकाराद्वारा उहाँको अनुग्रहबाट मानिस परमेश्‍वरको सामु सित्तैँमा धर्मी ठहरिन्छ । [३:२४]