ne_tq/rom/03/21.md

4 lines
430 B
Markdown

# कुन गवाहीद्वारा व्यवस्थाविनै अहिले धार्मिकतालाई प्रकट गरिएको छ ?
व्यवस्था र अगमवक्‍ताहरूको गवाहीद्वारा व्यवस्थाविनै अहिले धार्मिकतालाई प्रकट गरिएको छ । [३:२१]