ne_tq/rom/03/20.md

8 lines
423 B
Markdown

# व्यवस्थाका कामहरूद्वारा को धर्मी ठहरिन्छ ?
व्यवस्थाका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन । [३:२०]
# व्यवस्थाबाट के आउँछ ?
व्यवस्थाबाट पापको ज्ञान आउँछ । [३:२०]