ne_tq/rom/03/02.md

4 lines
337 B
Markdown

# यहूदी हुनुको पहिलो फाइदा के हो ?
यहूदी हुनुको पहिलो फाइदा यही हो, कि तिनीहरूलाई परमेश्‍वरबाट आएको प्रकाश सुम्पिएको थियो । [३:१-२]