ne_tq/rev/11/15.md

4 lines
398 B
Markdown

# जब सातौँ तुरही फुकियो, स्वर्गमा के भनियो?
जब सातौँ तुरही फुकियो, तब संसारको राज्य हाम्रा परमेश्‍वर र उहाँका ख्रीष्‍टको राज्य भएको छ भनेर भनियो । [११:१५]