ne_tq/rev/11/10.md

4 lines
443 B
Markdown

# जब दुई जना साक्षी मारिन्छन्, तब पृथ्वीका मानिसहरूको प्रतिक्रिया कस्तो हुनेछ?
जब दुई जना साक्षी मारिन्छन्, तब पृथ्वीमा भएका मानिसहरूले आनन्द र उत्सव मनाउनेछन् । [११:१०]