ne_tq/rev/11/08.md

4 lines
484 B
Markdown

# दुई जना साक्षीका शरीरहरू कहाँ पस्रनेछन्?
तिनीहरूका शरीरहरू सहरको गल्लीमा पस्रनेछन् जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो । [११:८]