ne_tq/rev/11/05.md

4 lines
583 B
Markdown

# दुई जना साक्षीलाई के गर्ने अधिकार दिइएको थियो?
दुई जना साक्षीलाई १,२६० दिनसम्म अगमवाणी गर्ने, तिनीहरूका शत्रुहरूलाई मार्ने, आकाशलाई बन्द गर्ने र पृथ्वीलाई हरेक किसिमका विपत्तिबाट प्रहार गर्ने अधिकार दिइएको थियो । [११:५]