ne_tq/mrk/15/24.md

4 lines
355 B
Markdown

# सिपाहीहरूले येशूलाई क्रुसमा टाँग्‍न उहाँलाई ल्याएको ठाउँको नाउँ के थियो?
त्यो ठाउँको नाउँ गलगथा थियो, जसको अर्थ हुन्छ “खप्परे ।” [15:24]