ne_tq/mrk/15/10.md

4 lines
366 B
Markdown

# पिलातसले सामान्यतया चाडको समयमा भिडका लागि के गर्दथे?
चाडको समयमा तिनीहरूले अनुरोध गरेका एक जना कैदीलाई पिलातसले सधैँ मुक्‍त गर्थे । [15:10]