ne_tq/mrk/04/27.md

4 lines
422 B
Markdown

# परमेश्‍वरको राज्य कसरी भूमिमा बिउहरू छर्ने मानिसजस्तै हो ?
मानिसले बिउ छर्छ र यो बढ्छ, तर यो कसरी बढ्छ भनी उसले जान्दैन, अनि जब फसल पाक्छ उसले फसल कटनी गर्छ । [4:26-29]