# ढुङ्गेनी जमिनमा छरिएका बिउहरूले केको प्रतिनिधित्व गर्दछन् ?
यसले खुसीसाथ वचन सुन्ने, तर सतावट आउँदा ठेस खानेहरूको प्रतिनिधित्व गर्दछ । [4:16-17]