ne_tq/mrk/04/07.md

4 lines
401 B
Markdown

# काँढाहरूका बिचमा छरिएका बिउहरूले केको प्रतिनिधित्व गर्दछन्?
यसले वचन सुन्‍ने, तर संसारका फिक्रीहरूले वचनलाई निसासिदिनेहरूको प्रतिनिधित्व गर्छ । [4:7]