ne_tq/mat/24/51.md

4 lines
494 B
Markdown

# मालिक घर फर्केपछि उसले दुष्‍ट नोकरलाई के गर्नेछ ?
मालिक घर फर्केपछि उसले दुष्‍ट नोकरलाई टुक्रा-टुक्रा पारी काट्नेछ र जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ त्यसलाई त्यहाँ पठाइदिनेछ । [२४:५१]