ne_tq/mat/24/48.md

4 lines
409 B
Markdown

# मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले के गर्छ ?
मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्‌छ र मतवालाहरूसँग खान्छ र पिउँछ । [२४:४८-४९]