ne_tq/mat/24/47.md

4 lines
500 B
Markdown

# मालिक घर फर्केपछि त्यस विश्‍वासयोग्य र बुद्धिमान् नोकरलाई उसले के गर्नेछ ?
मालिक घर फर्केपछि त्यस विश्‍वासयोग्य र बुद्धिमान् नोकरलाई उसले आफ्‍ना सारा सम्‍पत्तिमाथि जिम्मा दिनेछ । [२४:४७]