ne_tq/mat/24/39.md

4 lines
568 B
Markdown

# मानिसका पुत्रको आगमन जलप्रलय आउनुभन्दाअगि नोआका दिनहरूजस्‍तै कसरी हुनेछ ?
मानिसहरू आउनेवाला र तिनीहरूलाई टाढा लैजानेवाला इन्साफबारे अजान भएर खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै व्यस्त हुनेछन् । [२४:३७-३९]