ne_tq/mat/24/35.md

4 lines
465 B
Markdown

# के कुरा बितेर जानेछ, र के कुरा कहिल्यै बितेर जानेछैन भनेर येशूले भन्‍नुभयो ?
स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर उहाँका वचन कहिल्यै बितेर जानेछैनन् भनेर येशूले भन्‍नुभयो । [२४:३५]