ne_tq/mat/24/30.md

4 lines
363 B
Markdown

# मानिसका पुत्रलाई शक्ति र महामहिमासाथ आइरहेको देख्‍दा पृथ्‍वीका सबै जातिले के गर्नेछन्‌ ?
पृथ्‍वीका सबै जातिले विलाप गर्नेछन्‌ । [२४:३०]