# त्यस समय विश्वासीहरूमाझ के हुनेछ भनेर येशूले भन्नुभयो ?
विश्वासीहरूले सङ्कष्ट भोग्नेछन् र धेरैले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन् भनेर येशूले भन्नुभयो । [२४:९-१०]