ne_tq/mat/24/06.md

4 lines
434 B
Markdown

# कुन-कुन घटनाहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो ?
युद्ध, अनिकाल र भूकम्पहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो । [२४:६-८]