ne_tq/mat/24/05.md

4 lines
432 B
Markdown

# कस्ता प्रकारका मानिसहरूले धेरैलाई भड्काउनेछन् भनेर येशूले भन्‍नुभयो ?
धेरै जना म नै ख्रीष्‍ट हुँ भनी आउनेछन्, र धेरैलाई भड्काउनेछन् भनेर येशूले भन्‍नुभयो । [२४:५]