ne_tq/mat/24/03.md

4 lines
498 B
Markdown

# मन्दिरको बारेमा गरिएको अगमवाणी सुनेपछि चेलाहरूले येशूसँग कुन कुरा सोधे ?
यी कुराहरू कहिले हुनेछन्‌, र उहाँको आगमन र यस युगको अन्‍त्‍यको चिन्‍ह के हुनेछ भनेर चेलाहरूले येशूलाई सोधे । [२४:३]