# येशूले यरूशलेमको मन्दिरको विषयमा के अगमवाणी गर्नुभयो ?
मन्दिरको एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् भनेर येशूले अगमवाणी गर्नुभयो । [२४:२]