ne_tq/mat/17/27.md

4 lines
537 B
Markdown

# पत्रुस र येशूले आधा सेकेल सिक्‍का कर कसरी तिर्नुभयो ?
येशूले पत्रुसलाई समुद्रमा गएर बल्‍छी हान्‍नू र पहिले जुन माछा पर्छ त्यसलाई तान्‍नू, जसको मुखमा कर तिर्नको लागि सिक्‍का हुनेछ भनेर भन्‍नुभयो । [१७:२७]