ne_tq/mat/17/22.md

4 lines
631 B
Markdown

# येशूले आफ्ना चेलाहरूलाई के भन्‍नुभयो जुन कुराले तिनीहरूलाई धेरै दुःखित तुल्यायो ?
येशूलाई मानिसहरूका हातमा सुम्‍पिइनेछ, जसले उहाँलाई मार्नेछन्‌, र तेस्रो दिनमा उहाँ जीवित भई उठ्नुहुनेछ भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो । [१७:२२-२३]