ne_tq/mat/17/16.md

4 lines
342 B
Markdown

# छारे रोग लागेको ठिटोलाई चेलाहरूले के गर्न सकेका थिए ?
चेलाहरूले त्‍यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकेका थिएनन् । [१७:१४-१६]