ne_tq/mat/17/11.md

4 lines
464 B
Markdown

# एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरूले दिएका शिक्षाको बारेमा येशूले के भन्‍नुभयो ?
“एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन्” भनी येशूले भन्‍नुभयो । [१७:११]