ne_tq/mat/17/09.md

4 lines
530 B
Markdown

# उहाँहरू पहाडबाट ओर्लंदै गर्नुहुँदा येशूले चेलाहरूलाई के आज्ञा गर्नुभयो ?
मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म त्यस दर्शनको विषयमा कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई आज्ञा गर्नुभयो । [१७:९]