ne_tq/mat/17/02.md

4 lines
362 B
Markdown

# पहाडमा येशूको रूप कस्तो भयो ?
येशूको रूप परिवर्तन भयो र उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो । [१७:२]