ne_tq/mat/15/36.md

4 lines
347 B
Markdown

# येशूले रोटी र माछा लिएर के गर्नुभयो ?
येशूले रोटी र माछा लिनुभयो, धन्‍यवाद दिनुभयो, रोटी भाँच्नुभयो र ती चेलाहरूलाई दिनुभयो । [१५:३६]