ne_tq/mat/15/31.md

4 lines
396 B
Markdown

# गालीलमा येशूकहाँ आएका ठुला भिडहरूका निम्ति उहाँले के गर्नुभयो ?
येशूले गुँगाहरू, लुलाहरू, लङ्गडाहरू र दृष्‍टिविहीनहरूलाई निको पार्नुभयो । [१५:३०-३१]