# कनानी स्त्रीले आफैँलाई नम्र तुल्याउँदा येशूले तिनलाई के भन्नुभयो, र तिनको निम्ति के गर्नुभयो ?
ती स्त्रीको विश्वास महान् रहेछ भनेर येशूले भन्नुभयो, र उहाँले तिनको इच्छा पुरा गरिदिनुभयो । [१५:२८]