ne_tq/mat/15/24.md

4 lines
517 B
Markdown

# येशूले कनानी स्‍त्रीलाई सहायता नगर्नुभएको विषयलाई उहाँले के भनी व्याख्या गर्नुभयो ?
येशू इस्राएलको घरानाको हराएका भेडाहरूका निम्‍ति मात्र पठाइनुभएको हो भनेर उहाँले व्याख्या गर्नुभयो । [१५:२४]