ne_tq/mat/15/19.md

4 lines
441 B
Markdown

# मानिसलाई अशुद्ध तुल्याउने के-कस्ता कुराहरू हृदयबाट निस्कन्छन् ?
दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् । [१५:१९]