ne_tq/mat/15/14.md

4 lines
516 B
Markdown

# येशूले फरिसीहरूलाई के नाम दिनुभयो, र उहाँले तिनीहरूलाई के हुनेछ भन्‍नुभयो ?
येशूले फरिसीहरूलाई दृष्‍टिविहीन अगुवाहरूको नाम दिनुभयो, र तिनीहरू खाल्डोमा खस्‍नेछन् भनेर उहाँले भन्‍नुभयो । [१५:१४]