ne_tq/mat/15/11.md

8 lines
788 B
Markdown

# के कुराले मानिसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो ?
जे मानिसले खान्छ त्यो कुराले उसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो । [१५:११]
# के कुराले मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो ?
मानिसको मुखबाट जे बाहिर निस्‍कन्‍छ, त्‍यसले नै मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो । [१५:११]