ne_tq/mat/15/08.md

4 lines
490 B
Markdown

# यशैयाले फरिसीहरूका ओठ र हृदयको विषयमा के अगमवाणी गरे ?
यशैयाले यसरी अगमवाणी गरे, कि फरिसीहरूले आफ्ना ओठले परमेश्‍वरलाई आदर गर्छन्, तर तिनीहरूका हृदय परमेश्‍वरबाट धेरै टाढा छन् । [१५:७-८]