ne_tq/mat/15/06.md

4 lines
738 B
Markdown

# फरिसीहरूले आफ्ना परम्पराहरूको खातिर परमेश्‍वरको वचनलाई कसरी बेकम्मा बनाएका छन् भनी देखाउन येशूले कुन उदाहरण दिनुभयो ?
आफ्ना आमाबुबाबाट पाएको पैसालाई “परमेश्‍वरलाई दिइएको उपहार” को रूपमा लिएर फरिसीहरूले बालबालिकाहरूलाई आफ्ना आमाबुबालाई सहायता गर्नबाट बन्चित गराए । [१५:४-६]