ne_tq/mat/14/35.md

4 lines
467 B
Markdown

# येशू र उहाँका चेलाहरू समुद्रको पारिपट्टि जानुभएपछि मानिसहरूले के गरे ?
येशू र उहाँका चेलाहरू समुद्रको पारिपट्टि जानुभएपछि मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए । [१४:३५]