# चेलाहरूले येशूकहाँ ल्याएका पाँच रोटी र दुईवटा माछालाई उहाँले के गर्नुभयो ?
येशूले स्वर्गतिर हेर्नुभयो, धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर मानिसहरूलाई दिनू भनेर चेलाहरूलाई दिनुभयो । [१४:१९]