ne_tq/mat/14/16.md

4 lines
398 B
Markdown

# येशूले उहाँका चेलाहरूलाई भिडको निम्ति के गर्नलाई चुनौती दिनुभयो ?
येशूले आफ्ना चेलाहरूलाई भिडको निम्ति केही खानेकुरा दिनलाई चुनौती दिनुभयो । [१४:१६]